नियम १३
बाजा बजाउन नपाइने
आरक्षभित्रका सरकारी कार्यालय भवन र अन्य यसै स्थानमा बाहेक अन्यत्र रेडियो, टेप, रेकर्ड वा बाजाहरू बजाउन पाइने     छैन ।